Tuesday, January 19

आज जेठ १३ गते मंगलबारको राशिफल हेर्नुहोस्….

May 26, 2020 941

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामा’जिक सम्बन्धहरु सुदृढ भएर जानेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आ’उनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अ’त्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पतिपत्नीबी’चको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र स’हयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । पापीय मनोवृति विस्तारै हट्दै जानाले मन प्रफू’ल्लित बन्नेछ । नोकरीमा’ ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सु’रक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि सम’य फलदायि रहेकोछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेज’स्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ । तरपनि वाहि’री वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उप’चार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफू’भन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेम’मा अविश्वास तथा मनमुटाब बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखा’इमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु विस्तारै सुचारु गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्व’न्धीत सामानको खरिद ‘बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कर्म क्षेत्रमा राम्रो काम गरि काम देखाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रति’ष्ठामा बृद्धि भएर जानेछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुले’र रमाउने समय रहेकोछ । तरपनि समय प्रतिकुल रहेकोले सरस’फाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिकता’कोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा विलाशि वस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको ज’गेर्ना गर्ने काममा समय व्या’तित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी नि’कास दिने सहमति जुट्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य’मा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्या’उनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यवसायि’क रुपमा घाटा लाग्नेछ । धन सम्प’ति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्प’ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहो’ला नराम्रा घट्ना घ’ट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खु’सी रहनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचार’हरु जनमानसमा लैजान सकिनेछ ।’

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित नि’काल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हु”नाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सबैको सह’योग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन को हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मि’य मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्रा’प्तिको योग’ टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाति सम्बन्धि समस्या बढ्नेछ । पढाइ ” विभिन्न कारणले समय दिन सकिनेछैन । सवारि साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला । – ज्योतिष गणेश काफ्ले बाट साभार

प्रतिकृया दिनुहोस्