जाजरकोटका नवराज वीकको ह,त्यासँगै यतिबेला आम मानिसमा आक्रो,श पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको ह,त्या गरियो । ढुंगाले हिर्का,एरै उनको ह,त्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ ।

गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्: हेर्नुहोस् जस्ताको तस्तै:
सरकार !
खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर ! तर रुकुम पुगेर रोकिए ! सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि! जातिए विभेदको !
वर्गिय विभेदको ! सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भए भने म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ? देशभक्त मानिन्छु कि मानिन्न ? सरकार ! उत्तर दिईहाल्नु भयो भने यसको उत्तर पनि दिनु होला । म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?

( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृ,त्यु भएको छ ।
हार्दिक श्रद्धां,जलि
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन ! “
प्रतिकृया दिनुहोस्