आज जेष्ठ १४ गते (बुधबार) यूके पाउण्ड र कतारी रियालको भाउ बढेकाे छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर र कमजोर बनेको छ ।आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ३६ पैसा पुगेको छ।
यूरोपियन यूरो एक’को खरिददर १३२ रुपै’याँ २८ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९४ पैसा रहेको छ।त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बि’क्रिदर १ सय ४९ रुपैयाँ ४१ पैसा रहेको छ।
साउदी रिया’ल एकको खरि’ददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रिया’ल एकको खरिददर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ रहेको छ।
युएई दिराम एकको खरिद’दर ३२ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४ पैसा रहे’को छ। मलेसियन रिँगिट एकको खरि’ददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३९० रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ६४ पैसा रहेको छ। बहराईन दिना’र एकको खरिददर ३१९ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ४१ पैसा रहेको छ।
हेर्नुहोस् विस्तृत रुपमा
प्रतिकृया दिनुहोस्