May 27, 2020 1184
चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई यु’द्धको लागि तयार रहन आदेश दिएका छन् । देशको सार्वभौमसत्ता रक्षाका लागि खरा’ब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिए ।
चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्न पनि भनेका छन् । पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग त’नाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिए’का हुन् ।
गत मार्चयता चिनियाँ सेना र भारतीय सेना’बीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती: बढाएको छ । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्