Monday, October 2

रुकुम घटना: शिशिर आ’क्रोशित हुँदै जंगिए, त्यो रात यस्तो भएको थियो (भिडियोसहित)

May 27, 2020 3428

रानागाउँका नवरा’ज विकले चार–पाँच दिनअघि नै आफ्ना’ मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भ’गाउने हो, साथ दिनुपर्छ है !’ नवराजकै अगुवा’इमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौर’जहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रे’मिका थिइन् ।

टोलीका एक सदस्य सुदीप खड्का’का अनुसार पैदल हिँ’डेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टा’मै पुगिने बाटो भए पनि केटीले ५ बजे आ’उनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटो’बाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’

घटना’को बारेमा सामा’जिक अभियन्ता तथा कलाकार शिशिर भण्डारी बोलेका छन् । शिशिरले प्रेम गर्नु पाप हो, एक्काईसौं शताव्दीमा आईपुग्दा पनि हामी जात’पात भन्छौं, हामी मान्छे हौं कि पशु ? भनेर प्रश्न गर्का छन् ।
भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्