आज जेष्ठ १५ गते (बिहीबार) अमेरिकी डलरस’हित ७ देशमा मुद्राको भाउ बढेको छ । विश्वभ’र कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विदेशी मुद्राको भाउमा उतार चढाव आइरहेको छ ।
आज अमेरिकी डलर एक’को खरिददर १२० रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ।यूरोपि’यन यूरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एक’को खरिद’दर १४८ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ।साउदी रि’याल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ रहेको छ।
युएई दिराम एक’को खरिददर ३२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँ’गिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३९१ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ४९ पैसा रहेको छ। बहराईन दि’नार एकको खरिददर ३२० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ६४ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा…
प्रतिकृया दिनुहोस्