रुकुमको चौरजहारीमा भएको घट’नाले अहिले मुलुकमा एउटा तरंग ल्याएको छ । आफुले मनपराएको युवतीला’ई विवाह गर्न भन्दै १९ जना साथी लिएर गएका नवराजको नि’धन भएको छ । उनीसंगै गएका अन्य दुई जना साथीको पनि श’व फेला परेको छ भने अझै ३ जना फेला परेका छैनन् । गोता’खोरको माध्यमवाट उनीहरु’को खोजि जारी राखिएको छ ।
शनिवार भएको सो घटना’को वारेमा स्थलगत रिपोर्टिङ गएको एउटा युट्युव च्यानलले सो गाउँका स्थानियसंग गरेको कुराकानी देखाएको छ । युवतीलाई लिन समुहका साथ गएका नवराजलाई स्थानियले लखे’टेको बताइएको छ ।
त्यहाँका स्थानियले भने गाउँमा ठूलो संख्यामा युवक’हरु आएपछि आफुहरुले उनीहरु किन आएका हुन् भनेर चासो राखेको बताएका छन् । उनीहरुले वडाध्यक्ष’ले पनि उनीहरु त्यती ठूलो संख्या’मा किन आए गएर बुझ्नु भनेर भनेको पनि स्थानियले बताएका छन् ।
स्थानियले उनीहरुको ज्यान नै लिने आफुह’रुको कुनै उद्देश्य नभएपनि यस्तो अवस्था’मा आएका उनीहरुलाई गाउँवाट वाहिर पठाउने पक्षमा भने गाउँले रहेको बताएका छन् । एक जना स्थानियले यु’वकहरु ठूलो संख्यामा आएको भन्नेवारे आफुले नै वडा’ध्यक्षलाई जानकारी गराएको बताए ।
आफुले जानकारी दिएपछि उनीहरुलाई समातेर प्रहरीलाई बुझाउन भनेको उनले बताएका छन् । उनले त्यो समु’हमा नभएका ब्यक्ति पनि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले आफुहरुले कुनै आ’क्रमण नगरेको र गाउँका केही मानिस उनीहरुका बारेमा बुझ्न जाँदा आफै डराएर भागेको बताए ।
उनले आफु सहित ६ जनाको समुह गएको र आफुहरुलाई देखेर उनीहरु भागेको बताए । उनले प्रहरी सहित आफुहरु उनीहरु किन आएको हुन् भन्ने कुरा बुझ्न गएको बताए ।
उनीहरु गाउँले त्यसरी प्रहरी सहित जाँदा डराएर भागेको र नदिमा हाम फालेको आफुले देखेको बताए’का छन् । उनले केहीलाई प्रहरीले प:क्राउ गरेको पनि बताए । उनले त्यसरी गएका ६ जना गाउँले र उतावाट आएका युवकका टोलीका केहीलाई पनि पक्रा’उ गरेको पनि बताए । भिडि’यो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्