Wednesday, November 29

मासिक १० युनिट’सम्म मात्र खपत गर्ने उपभोक्ता’लाई निःशुल्क विद्युत….

May 28, 2020 986

घरायसी साना उपभोक्तालाई विद्युत महशुल’मा छुटको व्यवस्था गरेको छ।आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण’का क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।

‘मासिक १० युनिटसम्म खपत गर्ने’लाई निशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइनेछ, ‘उनले भने।

खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नु’पर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलिय’तको व्यवस्था गरेको छ। यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडा’उन अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समय’मा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्