Thursday, August 5

बाँधिएको अवस्था’मा भेटियो रुकुमको घ’टनामा नदीमा हराएका युवकको श’व

May 28, 2020 683

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घ’टनापछि ह’राएका जाजरकोटका एक युवकको श’व हातमा डोरी बाँ’धेको र टाउकोमा चो’ट लागेको अवस्थामा फेला परेको छ। जाजरकोटको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको श’व भेरी नगरपालिका–१२ स्थित् नदीमा भेटिएको हो।

श’व नदीको रुकुमपट्टीको भूभागमा भेटिएको हो। नदीमा ह’राइरहेकालाई खो’ज्न पुगेको सशस्त्र प्रहरीको गो’ताखोर टोलीले उनको श’व निकालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।

घ’टनास्थलमा रहेका पत्रकार भीम पौडे’ लले लोकेन्द्रको श’व डोरीले हात बाँ’धेको र टाउकोमा चो’ट लागेको अवस्था’मा फेला परेको बताए। तर, प्रहरी निरीक्षक आचार्यले मु’चुल्काका लागि घ’टनास्थल पुगेको टो’ली नफर्केकाले श’व कस्तो अवस्थामा भेटिएको थियो भन्ने आफूलाई जानकारी नभएको बताए।

भेरी नगरपालिका’का मेयर चन्द्रप्रकाश घर्ती’ले पनि श’व डो’रीले हात बाँधेको र टाउकोमा चो’ट लागेको अवस्थामा भेटिएका बताए। मु’चुल्कास्थलमै रहेका मेयर घर्तीले य’सको पुष्टि गरेका हुन्। उनले माछा मा’र्न प्रयोग गरिने जाल बनाउने डोरीले हात बाँ’धिएको अवस्थामा श’व भेटिएको बताए।

१० जेठ साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घ’टनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बे’पत्ता भएका थिए। बे’पत्तामध्ये यसअघि तीजनाको श’व भेटिइसकेको छ भने दुई जना अझै बे’पत्ता छन्। बे’पत्ता हुनेमा भेरी नगरपालिका–११ का गोविन्द शाही र भेरी नगरपालिका–४ का सन्दिप बिक छन्। उनीहरूको खो’जी भइरहेको प्रहरीले जनाएको छ। – सीधाकुरा

प्रतिकृया दिनुहोस्