एक मात्र छोरा नवराज विकको अन्त्य’ष्टिको लागि लैजान लाग्दा आमा र वहिनीको वेहाल भएको छ । उनीहरु विलौ’ना गर्दै रोए’को कारुणी’त भिडियो,देख्न सकिन्छ । आ’क्रोश र पीडा’मा डुबेकी बहिनीले आफ्नो दाईलाई यस्तो अवस्था बनाउनेहरुलाई कार’वाही नहुँदा सम्म नवराजले शान्ती नपाउने भन्दै वि’लौना गरेकी छन् ।
जम्मा भएका गाउँलेहरुले उनलाई सम्झाउँदै गरेको दृष्य’मा देख्न सकिन्छ । उता एउटा मात्र छोरा नवराजलाई युवा अवस्थाा गुमा’उनु पर्दा आमाको पनि उस्तै हालत छ । स्थानिय’लाई उनलाई सम्हाल्न नि’कै मुस्किल भएको छ ।
गत शनिवार बेहुली लिन भन्दै साथी सहित गएका नवराज विक मृ’त फेला परेपछि अन्त्य’ष्टि गरिएको छ । भेरी नदिमा मृ,त फेला परेका उनको सोही नदीमै अन्त्य’ष्टि गर्न गरिएको हो । घटनाको अनुसन्धानका लागि पोष्टमार्ट’म गर्नु पर्ने भएकाले ५ दिन पछि उनको श’वको अन्त्यष्टि गरिएको हो ।
शनिवार भएको घट’नामा अहिले पुरै मुलुक तातेको छ । सो घटनामा संलग्न दोशीलाई कारवाही’को माग गर्दै मुलुकभरका अधिकारकर्मीहरुले आवाज उठाएका छन् । प्रहरीले घट’नामा संलग्न भएको अभियोगमा वडाध्यक्ष सहित २० जनालाई नियन्त्र’णमा लिएर अनुसन्धान सुरु गरेको छ ।
गत शनिवार १९ जना साथी लिएर रुकुम गएका उनी स्थानियको आ’क्रम’ण’मा परि ज्या’न गुमाएका थिए । उनी संगै गएका अन्य साथीहरुको पनि निध’न भएको छ । अहिले सम्म ५ जनाको श’व फेला परेको छ भने एक जना अझै नदिमा हराइरहेका छन् ।
एक मात्र छोरा नवराजको वियोगमा आमा वि’छिप्त छन् । जाजरकोटको भेरी नदिमै उनको दाह’संस्कार गरिएको हो । सोती घट’नामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको श’व विहिवार छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ ।
बुधबारमात्र लोकेन्द्र सुनारको श’व फेला परेको थियो ।भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बे’पत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको श’व यसअघि नै फेला परिसकेको छ ।
लकडाउनका कारण आफ्नो गाउँमा ठूलो संख्यामा युवा’हरु आएका कारण आफुहरुले के हो भनेर बुझ्न जानेक्रममा उनीहरु भागेको भन्दै स्थानियले वयान दिएका छन् । यता पी’डित पक्षले भने उनीहरुलाई आ’क्रम’ण गरी भेरी नदिमा फालेको अ’भियोग लगाउँदै आएका छन् । प्रहरीले घट’नाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
सो घ’टनामा निष्पक्ष छानविनको माग सदन देखि सडकसम्म उठेको छ । सामाजिक सञ्जालमा पनि लोकतन्त्रको उपहास उडाउने यो घटना’को निष्पक्ष छान’विन हुनुपर्ने माग राखिएको छ ।
लोकतन्त्रमा पनि जातिय विभेद’का कारण कसैले ज्या’न गुमाउ’नुपर्ने यस्तो अवस्थाले लोकतन्त्रकै उपहास भएको छ । समानताका लागि भन्दै जनयु’द्ध सुरु भएको रुकुममै भएको यस्तो घट:नाले पनि पार्टी र सरकारलाई ठूलो दवाव परेको छ । भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्