Saturday, April 17

प्रह’रीले ला’ठी चा’र्ज गरेकी हेमा फेरि आइन् मीडिया , अब राष्ट्रपतिसमक्ष जाँदै (भिडियो)

February 28, 2020 13794

केही महिनायता हेमा श्रेष्ठ सामाजिक सञ्‍जा’लहरुमा भाइ’रल छिन्। काखमा बच्चा च्यापेर न्या’यका लागि प्रह’री का` र्यालयमा भौतारि’रहेको हेमाका भिडियो यू .’ट्युब’मा बढी खोजिएका सामग्रीहरुमध्ये पर्छन्।

संखुवासभाको तत्कालिन जलजला गाविस स्थायी घर भएकी ३३ वर्षीया हेमा अदा’लतबाट फ‍ैस’ला हुँदासमेत श्रीमानबाट न्या’य नपा`एको गुना’सो गर्दै आएकी छिन्।

हेमाको केही वर्षअघि संखुवासभाको जलजलाकै दोर्छो शेर्पासँग विवाह भएको थियो। विवाहपछि उनीहरुबाट एउटा छोरी जन्मि’यो। तर शेर्पाले उक्त छोरी आफ्नो नभएको दा’वी गरेपछि हेमा अदाल’तको श’रण पुगिन्।

अदाल’तले छोरी शेर्पाकै भएको भन्दै नाता कायम गरिदियो। त्यतिमात्र होइन, मानाचा’मल भराउने आदे’श पनि दियो। तर त्यसपछि शेर्पा सम्प’र्क बाहिर भए।

श्रीमानले जिम्मेवा’री पुरा नगरेको भन्दै हेमा अहिले न्या’यका लागि लडिर’हेकी छिन्। प्रह’रीले शेर्पाको खोजि भइरहेको बताएपनि हेमाले चित्त बुझ्दो जवाफ भेटिर’हेकी छैनन्। उनै हे’मालाई बिहीबार भैसे’पाटीस्थित एक निजि निवासमा प्रहरीले निर्मम कु`टपि ट गर्‍यो। त्यहाँ उनी आफ्नो न्या’यका लागि भने गएकी थिइनन्। माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धो’का दिएको…

दा’वी गर्दै खत्रीको घर घेर्न केही अधि’कारवादीलाई लिएर पुगेकी थिइन् जसमा दुधे बालक च्या’पेर हेमा पनि मिसि’एकी थिइन्। घरबाट ती महिला’हरुलाई निकाल्नेक्रममा प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले बालक च्यापि’रहेकी हेमालाई लखेटी लखेटी पि` टे का थिए। खत्री नेपाली सेनाका पूर्व जर्नेल पनि हुन्।

भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घʼट नास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हात’पातमा उत्रि’एका थिए।

सामान्यतया महिलालाई नियन्त्र’णमा लिन महिला प्रह’री नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ।ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घट  नाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिए।

‘स्थिति नियन्त्र’णमा लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो। मैले तीन सदस्यीय छानबिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु। प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिक’रण सोध्ने पनि काम हुन्छ। त्यसपछि आवश्यक कारबा’हीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने।

हेमासहित केही महिला र यु ट्युʼबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन्। त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रह’रीले जनाएको छ। ‘महिलाको हुल घरभित्र छिरेर तोड’फो ड गर्न थालेपछि हामीले उनी’हरुलाई त्यहाँबाट हटा खोज्दा स्थिति त्यस्तो बनेको हो’, एसएसपी राईले भने।

प्रह’रीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटे’ को भन्दै खत्री प्रह’रीकहाँ उजु’री लिएर पुगेका थिए। उजु री मा लावि’रुद्ध पनि थियो। कात्तिक २८ गते प्रहरी सम्प’र्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।

‘उहाँ असोज १५ गते भारत जान्छु भन्दै निस्कनुभएको थियो। तर त्यसपछि हराउनु भयो। उहाँलाई खोज्ने क्र ममा भैँसेपाटीमा भेटेकी हुँ। खत्री र मबीच नाता कायम होस्’, त्यतिबेला प्रह’रीकहाँ मालाको आग्रह उदृत गर्दै एसएसपी राईले भने।

त्यसपछि यी दुईबीचको वि ‘वाद लगातार प्रह’रीमा आइरह्यो।‘यसभन्दा अगाडि पनि ७/८ पटक मालासहितको महिलाको समूहले खत्रीको घर अगाडि गएर हु’लहुज्जत गर्ने, ध’र्ना दिनेजस्ता गतिविधि गरेको पाइएको थियो। हामीले उहाँलाई पटक–पटक नियन्त्र’णमा लिएर छाडेका पनि थियौँ’, राईले भने। – देश संचार

पूरा भिडियो हेर्नुहोस …

प्रतिकृया दिनुहोस्