Saturday, September 23

बढ्यो डलरको भाउ, अन्य केही मुलुकको मुद्राको भाउ पनि बढ्यो

May 29, 2020 2036

आज जेष्ठ १६ गते (शुक्रबार) अमेरिकी डलर, कुवेत र बहराइन दिनारको भाउ बढेको छ । यूरोपि’यन यूरो लगाय’त धेरै देशका मुद्राको भाउ स्थिर र कमजोर बनेको छ ।

आज अमेरिकी डलर एकको ख’रिददर १२० रुपैयाँ ९० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५० पैसा पुगेको छ।
यूरोपियन यूरो एक’को ख’रिददर १३३ रुपैयाँ ४ पैसा तथा बि’क्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, युके पाउ”ण्ड स्ट्रलिङ एकको खरिद’दर १४८ रुपैयाँ १४ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ८८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद’दर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १ पैसा रहेको छ भने बि’क्रिदर ३३ रुपैयाँ १७ रहेको छ।

युएई दिराम एकको खरिद’दर ३२ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगि’ट एकको खरिद’दर २७ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ६५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिद’दर ३२० रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७७ पैसा रहेको छ।

हेर्नुहोस् तालिकामा…

प्रतिकृया दिनुहोस्