जाजरकोट रुकुममा भएको घटना जाति’य विभेद’का कारण नभएको रुकुमकै जनप्रति:निधिले बताएका छन् । उनीहरुले अन्तरजा’तिय विभेदका कारण यो घट’ना नभएको बताएका छन् ।
यस अघि पनि सो गाउँमा अन्तरजा’तिय विवाह भएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले यो घटनालाई अनावश्यक रुपमा जातिय विभेदका रुपमा ब्याख्या गरिएको बताएका छन् । दलित स’मेत रहेका जनप्रतिनि’धिले नै यो घट’ना जातिय विभेदका कारण नभएको बताएका छन् ।
उनले नवराजको प्रेमिका भनिएकी युवतीको दिदी भन्दै उनले पनि अन्तरजातिय विवाह गरेको बता’एका छन् । यमुना चनारा मल्ल नाम गरेकी ति युवतीकी दिदीले आफुले दलित युवासंग विवाह गरेको बताइन् । हाम्रो परिवारमा जातिय भेदभाव छैन मैले सल्या’न सिरमारामा दलित युवकसंग विवाह गरेको बताइन् ।
उनले आफ्नो श्रीम’नको नाम विष्णु चुडाल भएको बताइन् । यो घटना जातिय विभेदका कारण भएको होइन्, हाम्रो परिवार:मा यस अघि नै अन्तरजातिय विवाह भइसकेको र परिवारले स्वीकार गरेको उनले उदाहरण पेश गरिन् ।
त्यस्तै अर्का वृद्ध मिनवहा’दुर मल्लले पनि सल्यानवाट एक दलित युवतीलाई आफ्नो माइलो छोरा’ले वुहारी बनाएर भित्र्याएको बताए । उनीहरु’वाट सन्तान पनि जन्मेको उनले सुनाए । यो भन्दा अघि अन्तरजातिय विवाह भएको थुप्रै विवाह भए’का छन्, त्यसलाई परिवारले सहर्ष स्वीकार गरेको छ उनले भने, यो घटनालाई जातिय विभेदका रुपमा ब्याख्या गरियो । त्यो पुरै सत्य होइन ।
उनी पनि नवरा’जको प्रेमीका भनिएकी युव’तीकै आफन्त हुन् । जनप्रतिनिधि ससीराम विक, चौरजहारी नगरपालिका १ का वडासदस्य रहेका उनले पनि यो घट’ना जातिय विभेदको कारण नभएको बताएका छन् ।
उनले यो घटना निकै दुख’द् भन्दै यसलाई फरक ढंगले हेरि’एको बताए । गत शनिवार भएको घट’ना अहिले सम्म ५ जनाको श’व फेला परेको छ भने अझै एक जना हराइरहेका छन् । आफ्नो वेहुली लिन भन्दै नवराज विकले १९ जना साथी लिएर गएका थिए ।
प्रहरीले गोताखो:रको सहयोगमा हरा’इरहेका एक जनाको खोजि गरिरहेको छ । घटनामा संलग्न भएको अभियोगमा वडाध्य’क्ष सहित २० जनालाई पक्रा’उ गरेको छ । अधिकार’कर्मीहरुले यो जातिय घटना भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्