Wednesday, November 29

शुष्माको अडियो सार्वजनिक : ‘फागुनदेखि नवराजसँग कुरानै भएको छैन’ (अडियो सहित)

May 29, 2020 3088

सामाजिक सञ्जालमा अहिले नव’राज विकको प्रेमीका भनि’एकी युवती भन्दै एउटा अडियो सार्वजनिक भएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवती’को आमा भनेर सम्बो’धन गरिएको छ ।

फोन गर्ने ब्यक्तिले तपाई”को छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ । अनि नवरा’जको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरि’एको छ । जसमा उनीहरुको प्रेम सम्बन्ध’का बारेमा प्रश्न गरेका छन् ।

उनले जवाफमा पहिलो आफसंग संधै कु’राकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फा’गुन देखि उ संग कुरा भए’को थिएन । मलाई राम्रो लागेन त्यही भएर छोडेको हो ।

हिँजो पनि म संग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाए’की थिए, म घरमै टिभी हेरेर बसे’की थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए । तर मेरो उ संग पछि’ल्लो समय कु’नै सम्बन्ध थिएन ति युवतीले फोनमा भनेको सुनिन्छ ।

उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीका’र गरेकी छन् । छोटो कुरा’कानीमा उनले नवरा’जसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर यो अडियोका आधिकारीकता भने छैन ।

वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमि”का भनेर दावी गरिएकी युवती अहिले प्रहरी हिरासतमा छन् । यो अडियो सुन्दा घटना भ’एको भोली’पल्टको हो भनेर बुझ्न सकिन्छ । किनकी युवती’ले हिँजो भनेर बोलेकी छन् ।

सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्त’रीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनक’राज पन्तले जानकारी दिनुभयो ।

त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालय’का सहसचिव जीते’न्द्र बस्नेतको संयो’जकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले बि’हीबारदेखि यहाँ आएर काम था’लेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरज’हारीका टीकाराम सुना”रको श’व यसअघि नै फेला परिसके’को छ । भेरी –११ का गोविन्द शाही अझै बे’पत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझा’एको अधिकार”कर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझ्दै संयो’जक बस्नेतले सरकारले दिएको कार्यादेशका आधा’रमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने’समेत जानकारी दिए ।  रातोपाटी का पत्रकार प्रेम सुनार ले ओझेल खबर युट्युव को लागि गरेको कुराकानी सुन्नलाई अडियो मा थिच्नुहोला ।।

प्रतिकृया दिनुहोस्