Saturday, September 23

आज यी देशको मुद्राको भाउ बढ्यो, हेर्नुहोस्…

May 30, 2020 1050

आज जेष्ठ १७ गते (शनिबार) यूरोपियन यूरोसहित केही देशका मुद्राको भाउ बढेको छ । अमेरिकी डलर लगायत केही देश’को विनिमयदर भने घटेको छ ।

यूरोपियन यूरो लगायत धेरै देशका मुद्राको भाउ स्थिर र कमजोर बनेको छ ।आज अमेरिकी डलर एकको खरि’ददर १२० रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २९ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरि’ददर १३४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ।कता’री रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ रहेको छ।

युएई दिराम एक’को खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ३६ पैसा रहेको छ।बहराईन दि’नार एकको खरिददर ३१९ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ २२ पैसा रहेको छ।

हेर्नुहोस् तालिकामा..

प्रतिकृया दिनुहोस्