सरकारले भारतीय अतिक्रम’णमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् ।
नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरु’ले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।
यतिबेला हाम्रो देशको हालत राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको चौतर्फी संकट’बाट गुज्रिएको छ । देशको जब सिमा र नक्सा समेतको गुमनाम पर्छन त्यतिबेला सोच्नुपर्छ कि त्यो देशको राजनीति नेतृत्व को ध्यान सीमा रक्षामा भन्दा अन्यत्र छ भनेर । नेपाली इतिहा’समा सबैभन्दा बलिया राष्ट्रबादी जसलाई भनिएको छ |
त्यसकै कार्यकालमा लिपुलेक, कालापानी लगायतका धेरै ठाउँमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्तालाई समेत चुनौती दिएर भारतीय साम्राज्यले आफ्नो हस्तक्षप गरेको इतिहासमा कतै लुकेको छैन ।
लिपुलेक लिम्पियाधुरा र कालापा’नी यतिबेला सुचना संचारको हिसाबले छिटो बाहिर आयो वास्तविक रूपमा ऐतिहासिक तथ्यांक अध्यन गरेपछि कतिबेला देखि सुरुभयो कुन सासकको पाला’देखी यो समस्या बि’बादास्पद रहदै आएको हो अध्यन गर्न जरुरी छ। त्यस्तै यसै समर्थन मा नेपाली मिडिया हरु पनि दरिलो ज’बाफ दि रहेका छन् हेर्नुहोस भिडियो :
प्रतिकृया दिनुहोस्