May 30, 2020 1603
यतिबेला रुकुम जाजर’कोट घटनाले देशै रोईरहेको छ । नवराज बिक र उनको साथीह्रुको न्यायको लागि धेरैले आवाज उठाईरहेका छन् । धेरैले यस घटना’लाई जातिय बिवेदको निर्मम घट’नाको रुपमा लिएका छन् भने कतिले किशोर अवस्था’को प्रेमको गलत परिणाम बताई’रहेका छन् ।
उक्त स्थलमा धेरै मिडियाहरु पुगेका छन् र नवराजको न्यायका लागि आवाज उठाईरहेका छन् । तर शिशिर भण्डारी भने अन्य दुखी पिडितहरुको दैलोमा पुगिरहेका छन् ।
यसैबिच शिशि’र भण्डारी फेरी चेली भुजेलको कोठामा पुगे । जसको दुवै छोरा अपाँग छन् र उनलाई यति’बेला खाना खान र छोराको उपचार गर्न निकै गाह्रो भैरहेको छ ।
यसअघि पनि शिशिर चेलीको कोठामा पुगेर खाद्यान्न सहयोग र आर्थिक सहयोग गरेका थिए । यसपाली शिशिर पुगेर २ लाख भन्दा माथिको सहयोग गरे । भिडि’यो हेर्नुस
प्रतिकृया दिनुहोस्