Saturday, September 23

आज डलर सहित अन्य विदेशी मुद्राको भाउ यस्तो छ ! हेर्नुहोस्…

May 31, 2020 1784

आज जेष्ठ १८ गते (आइतबार) यूरोपियन यूरो’सहित केही देशका मुद्राको भाउ बढेको छ । अमे’रिकी डलर लगा’यत केही देशको विनिम’यदर भने घटेको छ ।

यूरोपियन यूरो लगा’यत धेरै देशका मुद्राको भाउ स्थिर र कमजोर बनेको छ ।आज अमेरिकी डलर एक’को खरिद&दर १२० रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २९ पैसा पुगे_को छ।

यूरोपियन यूरो एक&को खरिददर १३४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ १० पैसा रहेको छ।त्यस्तै, युके पा’उण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बि_क्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल ए’कको ख’रिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ।कता’री रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ रहेको छ।

युएई दिराम एक’को खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। मले’सियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पै’सा रहेको छ।

कुवे:ती दिनार एकको खरि’ददर ३९१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिद’दर ३१९ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ २२ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्