May 31, 2020 1261
सरकारले आगामी जेठ ३२ गतेसम्म लक’डाउन लम्ब्या’उने निर्णय गरेको छ । सरकारले पछि’ल्लो पटक थपेको लकडा’उनको अवधि आगामी मंगलबार जेठ २० गते सकिदैछ ।
मन्त्रिपरिषदको शनिबार साँझ प्रधा’नमन्त्री निवास वालुवाटारमा बसेको वैठकले कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्च’स्तरीय समितिको सुझा’वमा लकडाउन ल’म्ब्याउने निर्णय गर्दै अन्र्तराष्ट्रिय सीमानाका र विमानस्थलहरु असार १३ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।
बैठकले विदे’शमा अलपत्र परेका नेपालीह’रुलाई स्वदेश फर्काउने कार्ययोजना पनि स्वीकृत गरेको छ । यस अघि शुक्रबार कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्च’स्तरीय समितिले विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्ययोजना तयार पारेको थियो ।यसरी विदेशबाट फर्किए’काहरुले स्वदेश फर्किएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान पनि बनाइ’एको छ । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्