भारत’मा एउटा अनौठो घ’टना भएको छ । भारत’को उत्तर प्रदेशको मेरठ शहरमा रहेको एक अस्पतालवाट सम्भावित कोरोना संक्रमितको स्वाव बाँदरले खोसेर लगिदि’एको छ । कोरोना परीक्षणका लागि अस्पतालको ल्याव तर्फ लैजादै गरेको संकलित स्वावको नमूना बाँदर’हरुको एक समूहले खोसेर भागेको छ।
भारतीय सञ्चार माध्मय’हरुका अनुसार शंका’स्पद व्यक्तिहरुबाट संकलन गरिएको नमूना अस्पतालको प्रयोगशालातर्फ लैजाँदै गर्दा बाँदरले स्वाव खोसेर खाइदिएको हो । टेक्निसि’यनले सो नमुना ल्याव तर्फ लैजाँदै गर्दा बाँदरले आ’क्रम’ण गरेर स्वाव लगेको हो । संकलन गरिए’कामध्ये तीन वटा नमूना बाँदरले लगेको थियो। त्यसको भि’डियो पनि सार्वजनिक भएको छ ।
मेरठ मेडिकल कलेजको परिसरमा ल्याब टेक्निनिय’नलाई आक्रमण गर्दै बाँदरको सो समूहले नमूना आफूसँगै लगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सो घट’नापछि स्थानीय बासिन्दा कोरोना भाइरस फैलिने भन्दै त्र’सित बनेका छन् । बाँदर’ले आफै सो स्वाव खाँदै गरेको पनि भिडियोमा देख्न सकिन्छ ।
भारतीय सञ्चार माध्यमहरुले भि’डियो सार्वजनिक गरेका छन् । त्यो नमूनालाई बाँद’रले चुस्दै गरेको दृश्य भारती’य टेलिजिभनहरुले प्रशारण गरेका छन्। यसअघि पनि बाँदरहरुले सो मेकिडल कलेजमा दुःख दिने गरेका थिए। सो अस्पता’लमा कोरोना भाइरस’बाट संक्रमित बिरामीहरुको उपचार गराइने गरेको छ। भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्