June 1, 2020 874
इन्डोनेसियामा १ सय वर्षकी एक महि’ला कोरोना भाइरसको संक्रमण’बाट मुक्त भएकी छन् । कम्तिम नामकी ती महिला नै इन्डोनेसियामा कोरोना भाइरस’लाई जित्न सफल सबैभ’न्दा वृद्धा हुन् । अस्पतालमा एक महिनाको उपचारपछि यही साता उन’लाई निको भएको हो ।
उनकै गृहक्षेत्र सुराबा’यास्थित अस्पतालमा उनको उपचार भएको हो ।पूर्वी जाभा गभर्नर खफिफाह इन्दर परावान्साका अनु’सार उनको अवस्था गम्भीर भए पनि बाँच्न’ सफल भइन् । उनको उपचारले अन्य वृद्धावस्थाका संक्रमितलाई पनि प्रेरणा मिल्ने गभर्नर खफि’फाहले बताए ।
१९२० मा जन्मिएकी कम्तिमलाई कोरोनाको ल’क्षण देखिएपछि आफ्नै सहरको अस्प’ताल लगिएको थियो । इन्डोनेसियामा हालसम्म कोरोनाभाइरसका संक्रमि’तको संख्या २६ हजार भन्दा धेरै पुगेको छ । यस्तै १ हजार ६ सय भन्दा धेरैको मृ’त्यु भइ’सकेको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्