बिहीबार दिउँसो महा’नगरीय प्रहरी प्रभाग भैंसेपा’टीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोके’की हिमा श्रेष्ठमाथि ला’ठी ब’र्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडि’यो यतिबेला सामाजि’क सञ्जालमा भा’इरल भएको छ ।
ला’ठि चार्ज पश्चात उनको श’रीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जा`लहरुमा भाइ’रल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।
खत्री र माला शाहबीच भएको वि’वादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चा`र्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रह’रीले गाडीबाट धकेले’र पछाडिबाट ला’ठी हा’नेको छ । का
बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोड’जोडले हि`र्काउँदै कुनै एक घरको प्रवेश`द्वारतर्फ खेदा’इरहे ।यस घ’टनापछि पि’डित हिमा श्रेष्ठ न्या’य पाउँ भनी हा’र गु’हार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ ला’ठी ब’र्साएको भन्दै शरीरको निलडा’म समेत देखाएकी छिन् ।
आफुमाथि भएको दु’र्व्यवहारप्रति आप`त्ति जनाउदै हिमाले आफु`माथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रह`रीमाथि क’डा भन्दा क’डा कारवा`हीको माग समेत गरेकी छिन् । प्रह’रीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’गै बस्छु भन्दै आ’क्रोशित ब नेकी छिन् । हेर्नुहोस् भिडियो….
प्रतिकृया दिनुहोस्