Tuesday, April 13

प्रह`रीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा ना’ङ्गै` बस्ने हिमाको चे’तावनी, प्रह`रीले कहाँ-कहाँ हिर्का`एका रहेछन ? हेर्नुहोस्(भिडियो)

February 28, 2020 4786

बिहीबार दिउँसो महा’नगरीय प्रहरी प्रभाग भैंसेपा’टीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोके’की हिमा श्रेष्ठमाथि ला’ठी ब’र्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडि’यो यतिबेला सामाजि’क सञ्जालमा भा’इरल भएको छ ।

ला’ठि चार्ज पश्चात उनको श’रीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जा`लहरुमा भाइ’रल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।

खत्री र माला शाहबीच भएको वि’वादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चा`र्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रह’रीले गाडीबाट धकेले’र पछाडिबाट ला’ठी हा’नेको छ । का

बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोड’जोडले हि`र्काउँदै कुनै एक घरको प्रवेश`द्वारतर्फ खेदा’इरहे ।यस घ’टनापछि पि’डित हिमा श्रेष्ठ न्या’य पाउँ भनी हा’र गु’हार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ ला’ठी ब’र्साएको भन्दै शरीरको निलडा’म समेत देखाएकी छिन् ।

आफुमाथि भएको दु’र्व्यवहारप्रति आप`त्ति जनाउदै हिमाले आफु`माथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रह`रीमाथि क’डा भन्दा क’डा कारवा`हीको माग समेत गरेकी छिन् । प्रह’रीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’गै बस्छु भन्दै आ’क्रोशित ब नेकी छिन् । हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्