इटहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहरास्थित एकता मार्गमा युवाहरुकाे एक समूहकाे छु*रा प्रहार’बाट एक युवकको ज्या’न गएको छ । इटहरी- २० निवासी ३० वर्षीय रादन राईको उपचारका क्रममा मृ’त्यु भएको हो ।
ग्या’ङ फा’इटमा राईमाथि स्थानीय प्रज्वल तामाङ, अभिषेक केसी र अभिषेक पौडेल समुहले अन्धाधुन्ध छु*रा प्रहार गरेका थिए । गम्भी’र घा’इते राईलाई तरहरास्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
बीपीको एमरजेन्सी कक्षमा उपचारका क्रममा रातिनै उनकाे मृ’त्यु भएको तरहरा प्रहरी चौकीका इन्चार्ज चन्द्र शाक्यले बताए ।राईलाई छु*रा प्रहा*र गरी ह’त्या गर्ने युवाहरु फरा’र रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरु बीच के कारणले ग्या’ङ फा’इट भएको हो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ । राई बेलायत बस्दै आएका थिए । उनी बेलायत जाने तयारीमा थिए तर लकडाउनका कारण जानबाट रोकि’एको स्थानीयले बताएका छन् । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्