Tuesday, March 28

जवान छोराको ह’त्यापछि आमाको बिलौना, ‘त्यो बुहारी र ८ महिने नातीको अनुहार मैले कसरी हेरुँ’ (भिडियो)

June 1, 2020 2722

छोरा भर्खर ८ महिनाका मात्र छन् । त्यो छोराले भनेको बा’बा शब्द पनि सुन्न नपाई एक युवकको ज्या’न गयो । साथीले नै बोलाएर ह त्या गरे । यो दाङको घट’ना हो । केही दिन यता रुकुमको घट’नाले मुलक तातीरहेको छ । यो समयमा मुलुकका अन्य स्थानमा यस्तो घट’ना भइरहेका छन् ।

मनदिप भोजलाई साथीहरुले ढुंगा’ले हा’नेर ज्या’न लिए । उनी मृ*त अवस्थामा खोलाको किनारमा फेला परेको थियो । जोसंग संगत गर्थे उनीहरुले नै मनदिपको ज्या*न लिए । ८ महिनाको छोराको तोते बोली पनि सुरु भएको थिएन । अर्का एक छोरा ८ वर्षका छन् । घरमा श्रीमती, आमा र एक दाजु छन् ।

आमा बेलुवा बस्छिन्, त्यो भन्दा अलिकती टाढा छोराहरु बस्छन् । आमालाई विहानै शनिवार फोन आयो, तपाई छिटो आउनु भनेर बोलाए । सानो छोरा लिएर घ*टनास्थल गएकी आमाले त्यो छोराको अनु’हार हेर्नै सकिनन् । ‘मेरो छोरा एक दिन अगाडी ममी भन्दै घर’मा पसेको थियो, भोली पल्टै यस्तो अवस्था देखेपछि छोराको अनुहार नै हेर्न सकिन् ।’
अकस्मात् भएको त्यस्तो घट’नाले आमा वि’छिप्त छन् । केही वर्ष अघि श्रीमान गुमाएकी आमाले जेठो छोरालाई यसरी गुमाउनु’पर्दा आफ्नो मन भुलाउने बाटो पनि छैन । निकै सज्जन छोराको कोही स’त्रु पनि छन् जस्तो लाग्थेन । तर कसले यस्तो किन गरेको हो बुझ्न नसकेको आमाको भनाइृ छ ।

जुन छोराले आफ्नो कि’रिया गर्ला भन्ने थियो, उनै जवान छोराको कि’रिया गर्नुपर्दा आमाको अवस्था निकै नाज’कु छ । किरिया बसेकी आमा भन्छिन्, ‘केही दोश मेरो छोराको थियो भने बरु कानुन, प्रशासन थियो त्यसको जिम्मा लगाइदिएको भए हुन्थ्यो ।

’ अर्काको घरमा बस्छु त्यही छोराको सहारा थियो, अहिले त्यही छोरा चुडेर लैदियो, म कसको मुख हेरेर बसुँ । त्यो कलिलो उमेर’को बुहारीको अनुहार मैले कसरी हेर्नु, ८ महिना’को तोते बोली पनि नआएको नातीको अनुहार कसरी हेर्नु ?’

उनले छोराले गल्ती गरे’को भए आफुलाई भनेको भएपनि स’जाय आफै दिन्थे उनले बिलौ’ना गर्दै भनिन् । छोरालाई घरमा आएर बोलाएर र’क्सि खुवाएर ह त्या गरेको आमाको भनाई छ ।

त्यस्तो रि’सीबि लिनुभन्दा आफुलाई भनेको भए हुने, प्रशासनको जिम्मा लगाइदिएको भए हुन्थ्यो । त्यसरी ह त्या गर्नेलाई प्रश्न गर्न मन लागे’को पनि उनले बताएकी छन् । त्यस्तो के गल्ती र रि’सिइवी थियो किन त्यसरी तड्पा’एर मा’र्यौ भनेर प्रश्न गर्न मन छ । भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्