Monday, October 2

प्रेमिकाले बोलाएर गएका युवा जंगलमा मृ’त भेटिए (भिडियोसहित)

June 1, 2020 1653

सालीको घरमा बस्न गएका एक युवक मृ’त फेला परेका छन् । स्थानियले उनको स्वभाविक नि’धन नभएको भन्दै घटना’को अनुसन्धान गर्न माग गरेका छन् । युवकको श’व जंगलमा झुण्डि’एको अवस्थामा फेला परेको थियो । यो दाङको घट’ना हो ।

रुकमको घट’ना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घट’ना भएको छ । वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चारदिन सम्म पनि फेला परेनन् ।

घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्या’न लिए की भन्ने लाग्यो । दा’ङका गुरु प्रसाद भण्डारी’को घरमा यस्तो वि’पद आएको हो ।

चार दिन पछि श’व फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई श’व उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ । उनले आफ्ना छो’राको निधन’मा प्रेमीकोको हात भएको बताएका छन् ।

केटीको वारम्बार फोन आउने गरेको बु’वाको भनाई छ । उनले आफुले नजिकै अर्को साथी’को घरमा बस्न आएको बेलामा आफुले टाढावाट देखेको बताए । छिमेकी युवती उनको साथी भए’का कारण बेलाबेलामा त्यहाँ आउने गरेको उनको भना’ई छ ।

उनले युवतीले बोलाएर आफ्नो छोरा’लाई ह त्या गरेर रुखमा झुण्ड्या’एको आशंका छ । आमा वितेका कारण उनले पढ्न पनि पाएनन् । श्रीमती गुमा’एका युवाका वुवाले त्यसको २ वर्षमा २१ वर्षका जवान छोरा पनि गुमाए’का छन् । साली (केटाको आन्टी) को घरमा जेठ ५ गते बस्न गएका उनी ९ गते मृ_त फेला परेका हुन् ।

युवती’को घर पनि आफ्नो साली’को घर तिरै छ भन्ने सुनेका उनले त्यही नजिकै जंगलमा छोरा खोज्न गएका थिए । छोरा सालीको घरमा जाँदा केटीको घर हुँदै गए’को रहेछ, ५ दिन सम्म पनि घर फर्केर नआएपछि मैले साली’लाई फोन गरें, सालीले छोरा य’हाँ छैन भनेर भनेपछि आफु’हरु खोज्न गएको बताएका छन् । भि’डियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्