Tuesday, July 27

थप २२६ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति पुगे ? हेर्नुहोस्…

June 1, 2020 1091

सोमबार थप २२६ जना’मा कोरोना भाइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता तथा डा. विकास देवकोटाले विभिन्न प्रयोग’शालामा गरिएको प’रीक्षणमा थप २२६ जनामा कोरोना भा’इरस संक्र’मण भएको पुष्टि गरेका हुन्। यो’सहित कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

हालसम्म पीसीआर विधि’बाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडी’टी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।

प्रवक्ता देवकोटाका अनुसार संक्र’मित हुनेमा १ हजार ६६७ पुरुष र १३१ महिला रहेका छन्। सोम:बार थप एक जिल्लामा कोरोना संक्र’मण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला’मा कोरोना संक्र’मण देखिएको हो।यो सहित ५९ जिल्लामा कोरोना संक्रम’ण फैलिसकेको छ।

सातवटै प्रदेशमा कोरोना संक्रम’ण देखिए’को छ। जसमध्ये प्रदेश १ मा १६८ जना, प्रदेश २ मा ६९४ जना, बाग’मती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेशमा ५ मा ६२१ जना, कर्णाली प्रदेशमा १५८ र सुदूरपश्चिम प्रदेश’मा ४५ जना गरी कुल १ हजार ७ सय ९८ जना कोरोना पुष्टि भए’को हो।

यस्तै आइसोले’सनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको सं’ख्या १ लाख ३३ हजार ९७५ पुगेको छ। आज थप १ जना डिस्चार्ज भएका छन्।यो सहित को’रोना जित्नेको संख्या २२१ पुगेको छ। डडेल्धुराका एकज’ना पुरुष डिस्चा’र्ज भएका छन्। उनी दशौं दिनमा डिस्चार्ज भएका हुन्।कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ पुगेको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्