Thursday, March 23

शुष्माको ठुलाबुबाले ‘रबिसँग पनि विश्वास गुम्यो भन्दै गरे गुनासो’, कारण यस्तो (भिडियोसहित)

June 1, 2020 1914

यतिबेला नवराज विक प्रकरण’ले देशभर बहस सिर्जना गरेको छ । अहिलेसम्म यस प्रकरणमा ६ जनाको मृ’त्यु भैसकेको छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक, पश्चिम रुकुमको चौर’जहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवत्तीलाई दुल’ही बनाउँन गएका थिए ।

तर नवराज’सँगै गएका ६ जनाको ला’श मात्रै फर्केर आयो । यस घटना’का सम्बन्धमा केही नयाँ कुरा खुल्दै आएको छ । तीन वर्षदे’खिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्य’का साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवती’कहाँ पुगे ।

नवराज र उनका १९ जना साथी बाटोमा हौ’सिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधि’न चाहन्थे ।

तर, नवराजका आमाबाबालाई भने अन्तर’जातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनि’बार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसि’करूपमा त’नाव र शारीरिकरूपमा कु टपि ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पि टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु टपि ट शुरु भएको घा’इते युवा आशिष विक’ले बताए ।

कु टपि ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखे’टी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृ’त्यु भयो भने ज्या’न बचाउन नदीमा हा मफा लेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा लगायत ६ जनाको पानीमै डु’बेर मृ’त्यु भयो ।

कु टाइबाट घा’इते भएका युवाले पानीमा पौडिन नसक्दा मृ’त्यु भएको घाइतेले बताएका छन् । मृ तक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँ उजु’री गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।”

नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने ।

घाइ’ते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मा’रिने डर भएपछि नदीमा हा’मफालेका थियौँ । आफूहरुले नदीमा हा’मफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्रा’उ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”

घटना’मा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए ।

यसै बीच सुस्मा मल्ल’का ठुला बुबा मिडियामा आएका छन । उनीसंग कुरा गर्ने क्रममा चर्चित पत्रकार रबि लामिछाने’संग गुनासो पोखेका छन । तथ्य नबुझी सामाजिक संजाल र युट्युबको भरमा बोलेको उनको आ”रोप छ । पुरा भिडि:यो तल हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्