Monday, March 27

१८ वर्षमै विधवा भएकी मन्दिपकी श्रीमती भन्छिन्, ‘यो काखको छोराले बाबा भन्न पनि पाएन’ (भिडियोसहित)

June 2, 2020 3057

८ महिनाको छोरा काखमा छ । कलि’लो उमेर छ । १८ वर्षको कलिलो उमेरमा’ श्रीमानलाई उनकै साथीले ह त्या गरिदिए । उनको अगाडी आकास जस्तो जिवन बाँकी छ । यो सानो काखको छो’राले बाबा भनेर बोलाउन पनि पाएन । १८ वर्ष उमेर टे’केकी यि युवतीको भविष्य अब के होला ?घरमा केही साथी उनका श्रीमान’लाई बोलाउन आए ।

राति उनी आएनन् । श्रीमती सु’तेकै थिइन् । छिमेकीले ढोका ढक’ढकाउन आए । एक जना महिला उनलाई ढोकामा बोलाउन आएकी थिइन् । हतार गरेर उठीन् के भयो दिदी ? किन बोला’उनु भयो भनेर सोधिन् ।

जव उनको दिदीले आफ्ना श्रीमान यो धर्तीमा नभए’को कुरा सुनाइन् उनले टेकेको जमि’न भा’सियो । आँखा अगा’डी अँध्यारो भयो । उनी दौडिएर खोला किनारमा पुगिन् । अवस्था हेर्न सकिने थिएन ।

उनले आफ्ना श्रीमा’नको अवस्था हेर्न सकिनन् । अहिले पनि त्यो दृष्य आँखा अगाडी घुम्छ । जुन दिन देखि मनदिपले छोडेर गए श्रीमती र उनको आमाको आँखा ओ’भाएको छैन । उनले राती १२ वजेसम्म श्रीमानलाई फोन गरेकी थिइन् । साँझ ७ वजे साथी घर’भन्दा तल बोलाउन आएका थिए ।

श्रीमानले जाने बेलामा म आज साथीह’रुको मै बस्छु भोली आउँछु भनेर गएका थिए । साँझ श्रीमानलाई बोलाउन आउँदा ७, ८ जना साथी थिए । एक जना घर नजिक आएर बोलाए उन’लाई देँखे तर अरु अलि पर बसेका थिए । उनीहरुलाई भने आफु’ले नचिनेको बताइन् । श्रीमान साथीले बोलाए”र गएपछि फर्केर आउँछन् की भनेर रातभरी ढोका पनि नलगाई कुरीन् ।

विहान पख निदाएकी थिइन् छिमकी दिदी आएर त्य’स्तो खबर दिएको बताइन् ।अकालमा ज्या’न गुमाएका मनदिप’को जिवन संधै दुखैदुखमा बित्यो । ११ वर्षको छोरालाई छोडेर पहिलो श्रीम’तीले छोडेर गएपछि उनले अर्को विवाह गरे ।

वुवाले पनि केही वर्ष अघि नै छोडेर गए । बुवाको निधन भएपछि परिवारको सबै आर्थिक भार मनदि’पकै काँध’मा थियो । ११ वर्षको छोरालाई छोडेर हिडेप’छि उनले सहा’राको लागि अर्को विवाह गरेका थिए । १६ वर्षको नाबालिक विवाह गरेका मनदिप विवाह भएको २ वर्षमै अस्ताए । १८ वर्षको उमेरमा वि’धवा बनाउने मन’दिपका साथीलाई कडा कारवाहीको माग गरेकी छन् ।
भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्