कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्ला दिनमा बढ्दै गएको छ। पछिल्लो दुई हप्तामा नयाँ संक्रमि’तको संख्या’ले रेकर्ड तोड्दै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
मंगलबार संक्रमण पुष्टि भए’कामध्ये २७० पुरुष र १८ जना महिला छन्। सोम’बार मात्र २३९ जना’मा कोरोना पुष्टि भएको थियो। मंगलबार पीसीआर विधिबा’ट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पी’सीआर विधि’बाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रा’लयका अनु:सार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्