Thursday, December 7

नवराजलाई साथी भन्ने युवक अन्तर्वाताबाटै भागेपछि पत्रकारले समातेर लाए प्रहरीको जिम्मा(भिडियोसहित)

June 2, 2020 1987

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कु’टाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत उनका साथीको मृ’त्यु भएको थियो ।नवराज र सोतीस्थित सुष्मा मल्ल’बीच लामो समयदेखि प्रेम रहेको थियो ।

सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर ह’ल्ला गरेपछि गाउँलेहरुले युवालाई कुट’पिट गर्दा नवराजको मृ’त्यु भएको बताईएको छ ।

जाजरकोटक नवराज विकलगायतका अन्य को ह’त्या प्रकरणले यतिबेला सामाजिक संजाल लगायत देश नै तातेको अवस्था छ । अन्तर्जातिय प्रेम को कारण भएकोघटना भनिएको उक्त ह’त्या प्रकरणको अनुसन्धान चलिरहेको छ ।

अधिकांशले यो घटना’लाई दलित जाति माथि भएको दमनका रुपमा हेरिरहेका छन्, तल्लो जात भनि दमन गरेको भन्दै पीडक’लाई कानुनको कठघरामा ल्याई कारबाई गर्नु पर्ने माग सडकदेखि सदनसम्म उठिरहेको छ ।

घटनालाई ढाकछोप गर्न लागेको भन्दै प्रमुख प्रति प्रतिपक्ष दलका नेताहरुले संसदमै सरकारको आलोचना गर्दै घटनाको सत्यतथ्य अनुसन्धान गरी हत्यारालाई जतिसक्दो चाँडो कारबाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भैरहेकाबेला चर्चा बटुल्नका लागि अथवा कसैको चरित्र ह:त्या गर्नको लागि नक्कली फेसबुक अकाउण्टको प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट गर्नेहरु पनि देखिएका छन्।

त्यस्तैमा एक युवकले आफू नवराज को साथी हो मेरो नवरात सँग निरन्तर कुराकानी भइरहन्थ्यो भन्दै मिडियामा आएपछि एक युट्युबरले ती युवकलाई भेटी अन्तर्वार्ता लिएका छन् ।

अन्तर्वार्ता लिने क्रममा युवकलाई “चर्चा कमाउन किन मिडियावाजी गरेको”? भन्दै त्यी युट्युबले प्रश्न गर्छन् , युवकले भने “आफूले नबरजसंग भेटेको र आफूहरुको निरन्तर कुराकानी भइरहेको” भनेर भन्छन् ।

‘सबै मिडिया र दर्शकलाई उल्लू बनाएको भन्दै गल्ती नस्वीकार्ने प्रहरीलाई जिम्मा लाउने’ भने पछि कुराकानीको क्रममै युवक भागेपछि पत्रकारले समातेर फेरि अन्तरवार्ता लिन्छन् र एकछिन पछि प्रहरी आइपुग्छन् ।।

युवक भागेपछि युट्युबले समाउँदै

उक्त भिडियो १० घण्टामा ३ लाख बढीले हेरेका छन् भने कमेन्टमा पत्रकारको आलोचना गरेका छन् , वास्तविक हत्या’रालाई चाई समाउँदैन , नचाइदो मान्छेलाई मिडियामा ल्याएर के गर्न खोजेको हो मिडियाले भन्दै अधिकांशले पत्रकारको आलोचना गरेका छन् ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्