घरवाट नजिक काममा गएका बेलामा छि’मेकी हेमराज विकले एक युवतीलाई जबरजुस्ती गरे । जव उनले त्यो घटना’का बारेमा आफ्ना अभिभावकलाई भनिन् घटना प्र’हरी कहाँ पुग्यो । प्रहरीकहाँ घटना गएपछि हेमराज विकका परिवार पैसा दिएर मिलाउने कोशिष गरे । यो घटना दागंको हो ।
घोराही नगरपालिका १० कि यि युवती घर नजिकै कामका लागि गएकी थिइन् । सोही मौ’कामा ति युवकले यि युवती’लाई करणी गरे । यस्तो घटनामा पनि परिवारका सदस्य भने पैसा दिएर मिलाउन तिर लागे । हेमराजका बुवा पैसा दिएर घटना मि’लाउँ भन्दै आए ।
युवतीका परिवा’रका सदस्य भने मानेनन् । वैशाख १८ गते ति युवती काममा गएकी थिइन् । हेमराज उनी युवतीकै छिमेकी हुन् । हेमराजको आमा काममा गएकी थिइन् ।
हेमराज एक्लै घरमा थिए । उनले ति यु’वतीलाई आउ एक छिन टिभी हेर्न आउ भनेर बोलाए । संधै जाने आउने घरमा त्यस्तो होला भन्ने कल्पना पनि गरेकी थिइनन् । तर हेमराजले उनी माथि कुदृष्टि राखे । घर आउँदा छोरी रगत लतपतिदै आएको देखे’पछि आमाले के भयो भनेर सोधिन् । आमालाई उनले सबैकुरा बताएपछि घर परिवा’रमा सबै कुरा थाहा भयो ।
आफ्नो अ’पागं छोरी माथि त्यस्तो कुक’र्म गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने ठानेर उनले प्रहरीमा जाहेरी दिइन् । वैशाख १८ गते त्यस्तो घटना भएपछि उनले भोलीपल्टै गएर हेमराजको परिवारमा गएर त्यो कुरा राखिन् । हेमराजको बुवाआमाआले हामी मिलौला कसै’लाई नभन्नु भनेर सम्झा’एर पठाए ।
तर उनीहरुले नै त्यसपछि केही वा’स्ता गरेनन् । त्यस पछि प्रहरीकहाँ गएको उनले बताइन् । आफुहरु विपन्न भएका कारण प्रहरी र छिमेकीले पनि सो घटनालाई प्राथमिकता नदिएको बताए । जेठको १ गते प्रहरीमा उजुरी दिएपनि त्यसको सुनुवाई नभए’को बताइन् ।
यो घटनााम तपाइ’हरु मिल्नुस् भनेर भन्न केही पत्रकार पनि आएको युवती’को आमाले बताएकी छन् । शुस्त मनस्थिति’की यि युवती ४ कक्षामा पढ्छिन् । घ’टना भएको यति दिन हुँदा पनि उनले त्यो दिन विर्सन सकेकी छैनन् । भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्