Monday, October 2

भारत छाडेर मनिषा कोइराला आजै परिवारसहित नेपाल आईन् , हेर्नुहोस्…

June 2, 2020 4946

अभि’नेत्री मनिषा को’ईराला स्थलमार्गबाट भैरहवा’स्थित बेलहिया नाका हुँदै नेपाल आएकी छन् । मंगलबा’र उनी उक्त नाका हुँदै नेपाल आएकी हुन् ।अभिनेत्री कोईराला बेलहि’या नाकाबाट नेपाल फर्किए’को रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

उनी आफ्नो बुबा र आमा’सँगै निजी गाडीमा भारतबाट आफ्नै देश नेपाल आएकी छन्’ ।सीमा पुगेकी उनलाई ने’पाली सेना’को एक टोलीले तत्काल पिकअप गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सीमामा उनी र उनको परि’वार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानका’री पाएको छु । प्रजिअ पन्थले भने, ुजिल्ला प्रशासनसगँ कुनै समन्वय नभ’एको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होट’लमा क्वारेन्टाइन बस्ने बताइएको छ ।ु

मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कति’पय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्र’तिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उन’लाई वि’वादमा तानेका थिए ।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाए’कोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानम’न्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो रा’ष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्ति’पूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृ’त नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जना’एकी थिइन्। – ताजा खबर

प्रतिकृया दिनुहोस्