Sunday, September 24

भारत’मा यस्तो अवस्था’मा भेटिए राजा बिरेन्द्रका २ नातिनीहरु (भिडियोसहित)

June 3, 2020 6050

जब नारायणहिटी दरबारको बिलि’यार्ड हलमा युवराज दीपेन्द्रले गो’ली चलाउन सुरु गरे, कुमार गोरखशमशेर राणाको आँखा सबैभन्दा पहिले राजा वीरेन्द्रमाथि पर्यो । हलको पश्चिमी कुना हुँदै कुमार गोरख राजाछेउ पुगे ।

जब उनले राजा वीरेन्द्रको शरीरबाट र’गत बगिर’हेको देखे, ‘गो’ली लाग्यो, गो’ली लाग्यो’ भन्दै चिच्या’उन थाले । गो’ली चलाउने युवराज दीपेन्द्र हलको ढोकानिर पुगिसकेका थिए । तर, तिनै दीपेन्द्र फर्केर फेरि गो’ली ब’र्षाउन थाले । दोस्रो पटक दागिएको गो’ली पूर्वअधिराजकुमार धीरेन्द्र, कुमार खड्गविक्रम शाह र गोरखशमशेरलाई लाग्यो ।

बाबुलाई गो’ली लागेको देखेपछि अधिराज’कुमारी श्रुति पनि राजा वीरेन्द्र भएतिर अघि बढ्दै थिइन् । सम्भवत त्यतिबेला’सम्म श्रुतिलाई आफ्ना पति गोरखलाई पनि गो’ली लागेको छ भन्ने कुरा जानकारी थिएन । हेर्नुहोस कहाँ के गर्दी छन् उनीहरु ? … भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्