Tuesday, March 28

दुर्घटना’मा ज्या’न गुमाउने एकै परिवारका बाबु आमा र छोरा! घरमा आमाको बेहाल(भिडियोसहित)

June 3, 2020 2190

बाँकेको राप्ती सोनारी गाउँपालिका- २ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दु’र्घटनामा पश्चिम दाङको शान्ति’नगर गाउँपालिका वडा नं- ३, पातेटाकुराका एकै परिवारका तीन जनाको नि’धन भएको छ ।

दुर्घट’नामा नि’धन हुनेमा पूर्ण बहादुर पुन, श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारत’बाट घर फर्कने क्रममा उनीहरुको दु’र्घटनामा परि नि’धन भएको हो । एकै परिवारका तीन जाको नि’धन भएपछि परिवार मात्र होइन पुरा गाँउ नै शो’कमा डुबेको छ ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपाल’गञ्जबाट सल्यान’तर्फ आउँदै गरे’को गाडी आइतबार राती करिब १२ बजेतिर दुर्घ’टनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घ’टना भएको हो । भिडि’यो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्