बलिउडकी एक नायिकाले देहत्या’ग गरेकी छन् । बलि’उड की नायिका चन्दना गोडाले वि ष खाएर दे’हत्याग गरेकी हुन् । २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा देहत्या’ग गरेकी हुन्। प्रेमीबाट धो’का पाएपछि चन्दनाले देह’त्याग गरेको भारतीय प्रहरीले बताएको छ । देहत्या’ग गर्नुअघि उनले एउटा भिडि’यो रे’कर्ड गरेकी थिइन् । जसमा उनले प्रेमीमाथि धो’का दिएको आ’रोप लगाएकी छन्।
देहत्या’ग गर्नुअघि उनले सो भिडि’यो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन्। चन्दनाको भिडि’यो पाए लगत्तै परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो।
चन्दनालाई छिमेकीले अस्पताल पुर्याए’लगत्तै चिकित्सकले उनलाई मृ’त घोषित गरे। चन्दना दिनेश नामका एक युवक’सँग केही वर्षदेखि अफेयर’मा रहेको कुरा बुझिएको छ । प्रेमीसँग विवाहको कुरा निकाल्दा उनका प्रेमी दिनेशले सधैं केही न केही बहाना बनाएर टार्ने गरेको कुरा पनि उक्त भिडियो’मा उनले म’र्नु अघि खुलाएकी छन् ।
देहत्या’ग गर्नुअघिको उनको भिडि’योमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफे’यर भएको बताएकी छन्। दिनेशले दिएको धो’का सहन नसकेर आफूले ज्या’न दिएको बताएकी छन्। चन्दनाको देहत्या’ग पछि उनका प्रेमी फरा’र छन्। – भि’डियो….
प्रतिकृया दिनुहोस्