Monday, June 21

आज जेठ २३ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

June 5, 2020 821

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अव’सरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजो’री अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौ’तीहरूसँग सम्झौ’ता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स’मस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। तत्काल लाभ नभए पनि प’छिका लागि काम गर्ने समय छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौति’क साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथि’का रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्ब’न्धका लागि व्य’वहारमा ध्यान पुर्याउनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- स्वास्थ्य सबल बन्नुका साथै काम’मा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम ब’नाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रति’स्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- श्रम परे पनि सुखद् समाचा’रले उत्साह जगाउनेछ। तारि’फयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो’ फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्य’क्तिको प्रभाव बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- परि’स्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फा’इदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हता’रमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- परिस्थिति’वश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगी_हरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नला’गेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्या’पारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- मिहिनेतले मान&सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकह’रू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। सहयोगीहरूले सा&थ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम हात’पार्न सफल भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने’छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अव’सर प्राप्त हुनेछ। पहिलेको सफ’लताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। प्रयत्न गर्दा परम्परालाई समयसा&पेक्ष सुधार गर्न सफल भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नु’पर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकि’एको काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखि’ए पनि टा’ढाका साथीभाइले काममा साथ दिनेछन्। खर्च बढ्नेछ। सम’यमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पा’दन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानी’बाट पनि नाफा उठाउन सकि’नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ’ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- साना’तिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोका’चारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयो’गले सामाजिक कार्य गर्न सकिनेछ। लगनशी’लताले आँटेको काम बन्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामाजिक काममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र से’वामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकि’एको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवा’रीसमेत प्राप्त गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्