एलोभेराको जुस एक हि’साबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरीरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।
एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसी’कोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।
एलोभेराको जुसले छाला’लाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपन’लाई कम गर्ने गर्छ । एलोभेराको जुसले रगतको सञ्चा’लनलाई ठीठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ ।
यस्तै, मुटुका बिरा’मीका लागि पनि यो निकै उपयोगी हुन्छ । प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिर’मा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ ।
एलोभेरा जुसको नियमित सेवन गर्ना`ले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् । दैनिक रूपमा एक गिलास एलो’भेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयो’गले बारम्बार भो’क लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सा’समा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
प्रतिकृया दिनुहोस्