Friday, June 9

दुई महिनापछी जब कमला र अमृत भेटे तब चʼल्यो रमाइलो दोहोरी, हेर्नुहोस् (भिडियो सहित)

February 29, 2020 4280

हेर्नुहोस् दुई महिना पछी जब कमला र अमृत भेटे तब चʼल्यो रमाइलो दोहोरी (भिʼडियो सहित)

कमलालाई भा’इरल बनान बनाउन निकै महत्वपुर्ण भूमिका अमृत सापकोटाको छ । अमृत सापकोटा र कमलाले एक कार्यक्रममा गा’यको दोहोरी भाʼइरल भय पछी कमला एका एक च’र्चामा आयकी थिन । सुरुʼवातमा कमला र अमृत संगै स्टेजमा भेटिन्थे तर आजकल उनीहरुको सम्बʼन्धमा फिक्का पाना आउन थालेको छ ।

धेरै समय पछी कमाला र अमृत सापकोटा धादिʼङको एक महोत्सबमा संगै देखिʼयका हुन्। उनीह’रु बीच दोहोरी घम्साघम्सी समेत भयको थियो । दोहोरी कार्यक्रममा कमलाको बुबा आमा पनि उʼपस्थित थिय। पछिʼल्लो समय अमृत सापकोटा धादिङ बाट बसा’इ सरेर काʼठमाण्डौ गएका छन्।

कमला घिमिरे भा’ईरल भएʼपछी अहिले देʼशको कुना कुना बाट नयाँ प्रतिभा जन्मने क्रम जारि छ। कमला पछी देशको अन्य ठाउँबाट नयाँ नयाँ बाला प्रतिभा जन्मिʼएका छन। त्यस्तै अही कमला घिमिरे देश तथा बिदेशमा हुने सांगेतिक कार्यʼक्रममा ब्यस्त रहेकी छिन भने उनको कलाको सबैले सम्मान गरेका छन।

कमाल घिमिरे भाइरल भय पछी उनʼकी तिन ओटा समेत गित बजारमा आइसकेको छ । उनले र राजु परियारले गायको एक भिडियोलाई एक करोड भन्दा बडी दर्सकले हेरिसेका छन् । तेस्सै अमृत सापकोटा र उनले गायको पहिलो गित चिया छानेको एक करोड बिस लाख भन्दा पटक हेरिʼसकेको छ।

उनको आर्को गित जिन्दगि कृष्ण विना’यक र तेʼस्रो गित ओन तु ओन तु म पनि जान्छु गित संजीव सिंह राना संग गायकी छन् । हाम्रो तर्फ बाट कमलाʼलाई सुʼभकामना ।

हेर्नुस् अमृत र कमलाले दुई महिना पछी गायको भिडियो:

प्रतिकृया दिनुहोस्