Thursday, March 23

यी हुन् : बलिउडका ५ दाजुभाई र दिदीबहिनीको जोडी ! थाहा पाउनुहोस्..

June 6, 2020 3425

बलिउडको फिल्महरु’सँगै यहाँका अभिनेता र अभिने’त्रीहरु पूरा संसारभर प्रसिद्ध छन्। उनीहरु भार’तमा मात्र नभई नेपाल लगायत विश्वभर लोकप्रिय हुनुको साथै दुनियाँ भर लाखौँको संख्या’मा फ्यानहरु छन्।

– श्रुति हासन र अक्षरा हासन

बलिउडकी सुन्दर अभिनेत्री मध्ये एक हुन् श्रुति हासन र उनकी बहिनी हुन् अक्षरा हासन। श्रुति हासन र अक्षरा हासन बहु’प्रसिद्ध अभिनेता कमल हासनकी छोरी’हरु हुन्। श्रुति र अक्षरा दुवै जना दक्षिण भारतीय चलचित्र क्षेत्रका सफल अभिनेत्रीहरु हुन्। श्रुति हासनले थुप्रै बलिउड फिल्महरुमा पनि काम गरिसकेकी छिन्।

– अल्लू अर्जुन र रामचरण

सुपरस्टार अल्लू अर्जुन र रामचरण दक्षिण भारतीय चलचित्र उद्योगका सर्वाधिक ह्याण्डसम र लोकप्रिय अभि’नेता हुन् र दुवै सम्बन्धमा भाई पर्छ। दक्षिण भारतीय चलचित्र उद्योगको मेगास्टार भनेर चिनिने अभिनेता चिरञ्जीवीको छोरो राम’चरण तेजा हो र चिरञ्जी’वी अल्लू अर्जुनको काका पर्छ। यस कारण उनीहरु दाजु-भाई हुन्।

– विद्या बालन र प्रियामणि

विद्या बालन बलिउ’डको एक प्रसिद्ध नाम हो। तर के तपाईलाई थाहा छ, उनको एक काकाकी छोरी अर्थात बहिनी छिन् जसबाट विद्याले फिल्म र अभिनयको टिप्स लिन्छिन। उनी हुन् प्रिया’मणि, जो दक्षिण भारतीय चलचित्र उद्योगकी चर्चित अभिनेत्री हुन्।

• तनुश्री दत्ता र इशिता दत्ता

तनुश्री दत्ता बलिउड र दक्षिण भार’तीय चलचित्र उद्योगकी सफल र चर्चित अभिनेत्रीहरु मध्ये एक हुन् र उनकी बहिनी इशिता दत्ता पनि साउथकी निकै लोक_प्रिय अभिनेत्री हुन्। अभिनेत्री इशि’ता दत्ताले गत वर्ष अभिनेता वत्सल सेठ गुपचुप तरिकाले विवाह गरिसकेकी छिन्।

यो विवाह मुम्बईको इस्कोन मन्दि’रमा भएको थियो जहाँ केही विशेष अतिथि र चलचित्र उद्योगका निकट व्यक्तिहरू सहभा’गी थिए। कुनै कारण तनुश्री दत्ता भने विवा’हमा उपस्थित हुन् सकिनन्।

– ज्योतिका र नगमा

अभिनेत्री नगमा दक्षिण भारती’य चलचित्र उद्योगकी प्रसिद्ध र लोकप्रिय अभिनेत्री हुन् र उनकी बहिनी ज्योति’का पनि साउथकी लोकप्रिय अभिनेत्री हुन्। – एजेन्सी

प्रतिकृया दिनुहोस्