सलमान खानलाई बलिउडको सबैभन्दा विवा’दास्पद अभिनेता भन्दा फरक नपर्ला । अदालत’को मामिला बाहेक उनको प्रेम जीवन पनि धेरै पटक विवाहको शिकार बनिसकेको छ । धेरै अभिनेत्री’हरुसँग उनको नाम पनि जोडिसकेको छ र धेरै सँग ब्रेकअप पनि भईसकेको छ । जहाँ सम्म सलमान खानको ब्रेक’अपको कुरा गर्ने हो भने ऐश्वर्या’सँगको उनको ब्रेक’अपको चर्चा अहिले पनि बेला-बेला गरिन्छ ।
सलमान खान र ऐश्वर्या रायको प्रेम कहानी पूरा बलिउडमा सबैभन्दा लोकप्रिय थियो । यो भन्दा बढी प्रसिद्ध उनको ब्रेक’अपको हिस्सा भएको थियो । मिडिया’मा धेरै प्रकार-प्रकारका खबर’हरु आइरहेका थिए, तर जब ऐश्वर्या रायले पहिलो पटक सलमा’न खान र उनको ब्रेक’अपको बारेमा बताईन तब सत्य-तथ्य थाहा पाएर सबै दंग परेका थिए ।
ऐश्वर्या राय सलमान खानसँग डरको का’लो छायाँको साथ रहने गर्थिन् । सलमान खानले अक्सर आफ्नो चरित्रमा नराम्रो तरिकाले शंका गर्ने ऐश्वर्या रायले बताइन । यति मात्र नभई सलमान खानले रक्सी’को नशामा ऐश्वर्या’लाई निर्मम तरिकाले कुट’पिट गर्ने गर्थे ।
त्यस समयमा भारतीय समाचारपत्र’हरुमा प्रकाशित खबर अनुसार आफ्नो ब्रेकअपको त्यस भयान’क रातको बारेमा बताउँदै ऐश्वर्या’ले भनेकी थिईन कि, सलमान नशाको हालत’मा उनको घर आ’एका थिए र चिच्याउदै बेस्सरी ढोका ढकढकाउन थाले ।
ऐश्वयाले जवाफ चुपचाप बसे’पछि हातमा रगत नआउने बेलासम्म सलमानले ढोका ढकढकाइ रहे । यस पछि यस मामिलाले अझ उग्र रुप लियो । रातको उक्त डर’लाग्दो घटना पछि ऐश्वर्याको पिता’ले सलमान खान विरुद्ध प्रहरी कार्यालयमा गई उजु’री दिए ।
ऐश्वर्या राय आफूले सल’मान खानलाई खुसी राख्नको लागि हर सम्भव कोसिस गरेको तर सलमान खान उनी’सँग सधैंज’सो रिसाउने गरेको एक अन्तर्वार्ताको क्रममा सुनाइन ।
सलमान खानको यस प्रकारका हर्कतबाट वाक्क-दिक्क भई अन्त्यमा ऐश्वर्या राय’ले सलमान खानसँग’को सम्बन्ध समाप्त गर्ने निर्णय लिईन । परिवार निकट स्रोतका अनुसार ब्रेकअप पछि सलमान खानले ऐश्वर्या राय’लाई ज्यान मा’र्ने धम्की दिएका थिए । – बिगुल न्युज
प्रतिकृया दिनुहोस्