Sunday, September 24

यी हुन् : कोरोना नदेखिएका नेपालका ७ जिल्ला..

June 7, 2020 2813

नेपालमा कोरोना भाइ’रसको संक्रमण’बाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्र’मण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमण’रहित रहेको पुष्टि भ’एको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका’अनुसार अहिले’सम्म (शनिबार) संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्ला’मध्ये इलाम र ओख’लढुंगा मात्र अब को’रोना भाइ’रसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।

यस्तै बागमती प्रदेश’को १३ जिल्लामध्ये रसुवा, गण्डकी ११ जिल्लामध्ये प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्ला’मध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्ला’मध्ये रुकुम पश्चिममा संक्र’मित भेटिएका छैनन्। – खबर हब

प्रतिकृया दिनुहोस्