मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोप’कारमा प्रवृत्त भइएला। सहयो’गीहरूले हिम्मत दिलाउनेछन् र चिता’एको काम सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। तत्काल परिस्थिति असहज देखिए पनि काम’को जग बसाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि का’ममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। सम’यको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवा’दास्पद जिम्मेवारी वहन गर्नु’पर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यव’सायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सह’योग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भा’वना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवा’रजनको साथले नयाँ आशा जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- अवस’र प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुप’र्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई स’मेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला।’
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदा’को स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवा’मूलक काम सम्पा’दन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- आ’वेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यव’हारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फा’इदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दि’गो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- आफ्नो मिहिने’तबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु’होला। सेवा’मूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकि’नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवा’दबाट जोगिने प्रयत्न गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिला’उनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दा’नीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बो’लीको प्रभाव बढ्नेछ भने अभि’व्यक्ति कलालाई नि’खार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- इच्छाशक्ति बढ्नुका साथै कीर्ति’मानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्स’दिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोज’नको आनन्द प्राप्त हुनेछ। परम्प’रालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। काम खर्चि’लो हुनाले कर्जा बढ्नेछ। अवस’रको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न’ सक्छ। टाढाका साथीभा’इसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- प्रतीक्षित नति’जाले उत्साह जगाउनेछ। आम्दानी’का नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपा’लन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकि’नेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठा’मा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मे’वारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हात’लागी हुन सक्छ।
तपाईंको दिन सुभ रहोस्।।
प्रतिकृया दिनुहोस्