Thursday, December 7

हिमानी शाह जो नायिकाहरू भन्दा पनि राम्री छिन् ! [तस्बिर सहित]

June 7, 2020 6087

पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६ मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राज’कूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिए’की हुन् । हिमानी’को सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो ।

नायिका पूजा शर्मा संग हिमानी

उनले छोरा हृदयेन्द्र शाह, र छोरी’हरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्म दिएकी हुन् । उनले प्राकृतिक वि’पत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्र-कोप उ’द्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखि’न्छिन् ।

नायिकाहरुसँग हिमानी शाह

उनलाइ सामा’जिक संजालमा राष्ट्र’पति हुन सुहाउने मान्छे भनेर पनि चर्चा हुने गर्छ । साथै बिभिन्न नेपाली चलचित्रका नायिका’हरूसँग लिइएका तस्बिरहरूमा पनि उनको सुन्दरता’को अगाडी नायिकाहरू फिका देखिएको प्रतिक्रियाहरू अाउने गर्छ ।उनको सुन्दर’ता र सामाजिकको कामको चातर्फि चर्चा हुने गर्छ । पुर्वराजपरिवारको साख जोगाउने महिलाको रूपमा पनि उनलाइ चिनिन्छ ।

त्यस्तै पछिल्लो पूर्वयु’वराज पारस शा’ह भने बिभिन्न कारण बि’वाद र चर्चामा अाउछन् । उनले आफू राजा हुने आशक्तिको मानिस नभएको बताउँछन् । आफू राजा हुनका लागि नज’न्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रति’क्रिया हुने गर्छ । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ कुराकानीमा पारसले भनेका छन्,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्ति’को नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफू’मा सत्ताको ला’लसा नभएको दा’बी गरे । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आशक्ति’को मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ – हिमालय दैनिक

प्रतिकृया दिनुहोस्