June 7, 2020 1513
जातीयताकै कारण आफु घर जान नपाएको लोक गायिका सुनिता बागदासले बताए’की छिन । समा’जको डरले गर्दा पनि आ’फु अमृत सापकोटाको घर न गएको उनको भनाई छ ।
दोहोरी गाएर भाइरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहो’री चलेको छ । उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनी’हरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ ।
अहिलेको परिस्थिति’मा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन । सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहो’री हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन ।
दोहोरीमा तहल्का पिटे’का यी जोडीलाई लक डाउन निकै लागेको छ । दैनिक स्टेज’मा जाने अमृत अहिले घरमै थन्किएका छन । उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन । कुरा’कानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइ’पुगिन । हेरौ यो बिशेष कुराकानी….
प्रतिकृया दिनुहोस्