Tuesday, March 28

राजा वीरेन्द्रकी छोरी श्रुतीबारे थाहा नभएका यी ४ अचम्मका रहस्यहरु, कस्ती थिइन् उनी ? [भिडियो हेर्नुहोस]

June 7, 2020 1295

हामी जेठ १५ लाई गणतन्त्र दिवस’का रूपमा मनाउँछौं। वैधानिक रूपमा २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोष’णा गरिएको थियो।

तर, भावनात्म’क रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो। त्यो कालरात्रि हामी नेपाली’हरूका लागि सधैं दुर्भाग्यपूर्ण र दु:खद स्मरण भएर रहेको छ, रहने छ।

त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज’कुमारी श्रुति, अधिराज’कुमार निराजन लगायत वीरेन्द्रका दिदीहरू शान्ति सिंह र शारदा शाह, भिनाजु कुमार खड्ग’विक्रम शाह लगायत दस जना शाही परिवार र ना’तेदार थिए।

दिपेन्द्रले सनकमा पारि’वारिक जमघटबीच गो’ली चलाएर त्यो बि’तण्ड म’च्चाएको भनिन्छ। भिडि’यो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्