June 7, 2020 5565
सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लक’डाउनको बीचमा नै सुन’चाँदीको कारो’बार सुरु भएको छ ।लक’डाउन लगाइएपछि दुई महिना भन्दा बढी बन्द रहेको सुन’चाँदीको मूल्य पनि तोकिएको छ ।
आज आइतबार छापा’वाल सुनको मूल्य प्रति तोला ८७ हजार ४०० रुपैयाँ तोकिएको छ, भने तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जनाएको छ ।
साढे दुई महिनाको अवधि’मा सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढेको छ । लक’डाउन सुरु हुनु भन्दा अगाडि चैत १० गते सुनको कारोबार प्रति तोला ७७ हजार रुपैयाँ’मा भएको थियो।सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर ९२५ रुपैयाँ पुगेको छ।चाँदीमा प्रति’तोला २०५ रुपैयाँले बढेको हो। – न्युज24 नेपाल
प्रतिकृया दिनुहोस्