Wednesday, November 29

हेर्दा-हेर्दै कोब्राको टाउकोमा सुनौलो रंगको (मणी) प्रकाश चʼम्किन थालेʼपछि… भिडियो हेर्नु’होस

February 29, 2020 16463

एजेन्सी– सामान्यʼतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सʼर्प देखिएपछि हेर्ने मानिसहरुको भीʼड लागेको छ ।
भारतको कर्नाटकस्थित होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प फेला परेको हो । जसको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन्थ्यो । सर्पको शीʼरमा प्रकाश चम्किएपछि नाग देʼवता भन्दै सʼर्पको पूजाआजा गर्ने मानिसको भीड लाʼगेको थियो ।

समाचारका अनुसार होलमाकी गाउँʼका एक स्थानीयको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। त्यो देखेर मानिसहरु त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै मानिसʼहरुले कोब्रा जातको अनौठो सर्प देखे । तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमʼत्कारी नभएको बताʼएका छन् ।

भिडियो…

प्रतिकृया दिनुहोस्