Wednesday, January 20

भोलिदेखि का`मदार भिसामा अमेरिका जान अनला`इन फाराम खुल्दै, यसरी भर्नुहोस् फाराम(भिडियो)

February 29, 2020 21490

अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारि’ख दिउँसो १२ बजे|सम्म खुल्ने युएस सीआई एसले जनाएको छ ।

युएस सीआई एसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अव`धिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अन’लाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएस सीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गरा’उनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइन’मार्फत दर्ता गरा’उनका लागि युएससीआइए`सको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणाली’बाट छनोट भएका`हरुको नाम मार्चको ३१ मा सुचित हुनेछ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदा|रका लागि यो बर्षदेखि नयाँ प्रकृया`को थाल`नी हुन लागेको हो ।

पहिलोपटक अमेरि`की रोजगार`दाताले क्षमता`वान उच्च शिक्षा प्राप्त कामदारह`रुका लागि अनलाइन`मार्फत रजिस्ट्रेशन गर्न पाउ`ने भएका छन्।ब्याच`लर डिग्री गरेकाहरुका लागि ६५ हजा`रको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेका`हरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिका|मा मास्टर्स डिग्री गरेका`हरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् । यसरी दिन सकिन्छ आवेदन भिडि`यो सहित ..

प्रतिकृया दिनुहोस्