आज जेष्ठ २६ गते (८ जुन सोमबार) ब’हराइन दिनारसहित केही देशका मुद्राको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनि’मयदर स्थिर छ । आज अमेरिकी डलर एक’को खरि’ददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ १५ पै’सा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बि’क्रिदर १ सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ।
साउदी रियाल एकको खरि’ददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ। कता’री रियाल एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ ६ रहेको छ।
युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एक’को खरिद’दर २८ रुपैयाँ २७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७० पैसा रहेको छ।बहरा’ईन दिनार एक’को खरि’ददर ३१९ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ५५ पैसा रहेको छ।
तालिका हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्