Friday, December 1

कृष्णले खुसी हुँदै भने ‘मलाई त छोरी मन पर्छ (भिडियो हेर्नुहोस)

June 8, 2020 1759

रुपा र कृष्ण ओली विवाह भएको ३ वर्ष पछि अभि’भावक बन्न लागे’का छन् । रुपाले फेस’वुकमा तस्बिर सार्वजनिक गर्दै यो कुरा खुलाएपछि अहिले उनीहरुलाई बधाइ दिनेको ओ’इरो लागेको छ ।

विवाह भएको भोली’पल्टै ठूलो दुर्घटना’मा परेका कृष्णले हातखुट्टा गुमाएपछि पनि रुपाले दिएको साथ र माया माया गर्ने जोडीका लागि प्रेरणा दिने जोडी बनेको छ । अप्ठेरो अवस्था’मा पनि कृष्णको साथ नछोडेकी रुपमा अहिले गर्भवती छन् ।

उनीहरुको बारेमा भिडि’यो सार्वजनिक भएपछि देश र विदेशवाट सहयोग गर्नेहरुको ओइरो लागेको थियो । अहिले सबैको सहयोग पाएर कृष्णले कृतिक हात खुट्टा लगाए’का छन् । विवाह भएको तीन वर्ष बितेपछि आएको खुसी शेयर गर्दै रुपाले तस्बिर सहित स्टाटस पोष्ट गरेकी थिइन् । उनीहरुको तिन वर्षको वैवाहिक जिवनमा नयाँ सदस्यको आगमन हुने नयाँ कुराको जान’कारी दिँदै सबै दर्शकसंग खुसी पनि साटेका छन् ।

शनिवार फेसवुकमा आफ्ना केही तस्बिर सार्वज’निक गरेकी रुपाले आफुहरुको विवाहको वार्षीक उत्सव’लाई सामान्य तरिकाले मनाउने तयारी गरेको जनाएका छन् । एउ’टा केक काटेर विवाहको वार्षीक उत्सव मनाउन लागेको जनाएका छन् । आफुहरुको जिवनमा आएको त्यो निकै कहाली’लाग्दो दिन कृष्ण’को दुर्घटनालाई आफ्नो जिवनवाट हटाउन चाहेको उनीहरुले बताएका छन् ।

सुर्खेत’मा आफ्नो आन्टिको घरमा बसिरहेका रुपमा र कृष्णले आफ्नो खुसीको बारेमा पनि बताए’का छन् । उनीहरुले आफुहरुको जिवनमा एक जना नयाँ सदस्य पनि आउन लागेको जान’कारी पनि गराएका छन् ।

सानो भिडियो क्लीप बनाएर सामा’जिक सञ्जालमा सार्वजनिक गरेका उनीहरुले लकडाउनमा आफुहरुले अपनाएको सावधानीका विषयमा पनि बताएका छन् ।

उनीहरुले लकडाउनको बेलामा कोरो’नावाट बच्न आफुहरुले पनि सावधानी अपनाएको बताएका छन् । उनीहरुले कोरोनालाई अब सामान्य एउटा भाइरसको रुपमा मात्र लिए’को बताउँदै आत्मबल बलियो बनाएर बसेको बताएका छन् ।

कुनै सिर्जनात्मक काम गर्न नपाएको बता’एका कृष्णले दुईजना बीचको सम्बन्ध र मायालाई अझ गाडा बढाउने प्रयन्त गरिरहेको जनाएका छन् । कृष्णले आ’फ्नो खुसी बाँड्दै भने, हिँजो सम्म दुई जना मात्र थियौं अब हाम्रो जिव’नमा थप एक जना थपिने जानकारी दिन चाहन्छौं । उनीहरुले आफुहरुले सन्तानका रुपमा जे आए पनि खुसी हुने बताएका छन् ।

कृष्णले भने आफुलाई छोरी मन पर्ने बता’एका छन् । कृष्णले मलाई त छोरा भन्दा छोरी मन पर्छ भन्दा रुपमा हाँसेकी थिइन् । उनले आगामी दिनमा पनि आफुहरु’लाई सबैको साथ सहयोगको अपेक्षा गरेका छन् ।

उनले सबैको सहयो’गले आफुले खुसी पाए’को बताएका छन् । उनले भने आज हाम्रो एनिवर्सरी हो भोली मेरो एक्सिडेन्टको दिन हो एक्सिडेन्टको दिन वि’र्सेर हामीले एनिभर्सरीको दिन मात्र सम्झने कोशिष गरेका छौं । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्